स्टेफनी लोटर राणाहरूमाथिको मेरो अनुसन्धान धेरै हदसम्म प्रभावशाली सम्भ्रान्तको अध्ययन हो, जुन निकट सम्बन्धका आधारमा नभई ‘तलबाट’ उनीहरूसम्म पुग्ने उभोमुखी दृष्टिकोणबाट गरिएको हो। यसले मलाई सम्भ्रान्तहरूको संसारमा प्रवेश नियन्त्रण गर्ने ‘द्वारपाल’हरूको भूमिका तथा उनीहरूले गोपनीयता जोगाउन अपनाउने उपायको अध्ययन गर्ने पनि अवसर दियो। Read more |
No comments:
Post a Comment